जेष्ठ २०, २०८२ सोमबार | १७:४७:०९
नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’

ज्ञान निकेतन, रिलायन्स र ग्रिन लन्स च्याम्पियन

प्रतियोगिताका विजेता लगायत ।

काठमाडौं ।  ज्ञान निकेतन, रिलायन्स रेसिडेन्सियल र ग्रिन लन्सले हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । बुधबार सम्पन्न प्रतियोगितामा ज्ञान निकेतन सिनियर ब्वाइज, रिलायन्स सिनियर गर्ल्स र ग्रिन लन्स जुनियर ब्वाइजमा च्याम्पियन बने ।

पिङलास्थानस्थित आयोजक हिमाली बोर्डिङ स्कुलको कोर्टमा भएको फाइनलमा ज्ञान निकेतनले विल्सन एकेडेमीलाई ७२-६१ ले पराजित गर्यो । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले २१ अंक जोडे ।

रिलायन्सले हिमालीलाई ४४-३५ ले हरायो । रिलायन्सकी एलिशा तामाङले १६ स्कोर गरिन् । यस्तै ग्रिन लन्सले सम्भावीमाथि ४०-२५ ले निरास बनायो । ग्रिन लन्सका देव देउलाले २२ अंक बटुले ।

सिनियर ब्वाइजमा ज्ञान निकेतनका दिप्सन अधिकारी, सिनियर गर्ल्समा रिलायन्सकी एलिशा र जुनियर ब्वाइजमा ग्रिन लन्सका देव ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । 

यसैगरी सिनियर ब्वाइजमा केयर इङ्लिस, सिनियर गर्ल्समा क्यान्भास र जुनियर ब्वाइजमा इस्टपोल अनुशासित टिम बने ।

विजेतालाई संघीय सांसद कान्तिका सेजुवाल, हिमालीका प्रिन्सिपल नेत्रप्रसाद उपाध्याय, हिमालीका चेयरम्यान जगदीश्वर बराल र को-ओर्डिनेटर कल्पना बोहरा, हेम्सका प्रिन्सिपल एसके गौतमलगायतले  पुरस्कृत गरे । सिनियर ब्वाइजमा १४ तथा सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान ८ टिम सहभागी थिए ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC