काठमाडौं । जेभियर इन्टरनेसनल कलेजले चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बिहीबार बसुन्धरास्थित आयोजक हेराल्ड कलेजको कोर्टमा भएको फाइनलमा जेभियरले ग्रिनफिल्डलाई ७७-६९ ले पराजित गर्यो । जेभियरका रिदश केसीले २१ अंक जोडे । ग्रिनफिल्डका सोनाम लामाले २७ स्कोर गरे पनि जित दिलाउन सकेनन् ।
जेभियर अपिराजित रहँदै च्याम्पियन बन्यो । जेभियरका अशिम थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
तेश्रो स्थानका लागि भएको खेलमा आयोजक हेराल्डले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५७-४१ ले हरायो । हेराल्डका कृष्ण सिंहले २१ अंक जोडे ।
माघ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टिम सहभागी थिए ।
भिडियो
मेचीनगर गोल्डकपले हामी सबैलाई गौरवान्वित बनाएको छ ।I ASHOK KUMAR RAI II 1ST VP II MECHINAGAR GOLDCUP
HIGHLIGHTS II CHURCH BOYS UNITED 4-3 MACHHINDRA FC II MECHINAGAR GOLDCUP II SEMI FINAL
MACHHINDRA FC VS CHURCH BOYS UNITED FC II MECHINAGAR GOLDCUP SEMI FINAL
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL