जेष्ठ २०, २०८२ सोमबार | १७:४२:३२
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा

युनिक च्याम्पियन

काठमाडौं । गुरुकुलम स्कुल, सीतापाइलाको आयोजनमा सम्पन्न फुटसल प्रतियोगितामा युनिक च्याम्पियन बनेको छ ।

शुक्रबार सम्पन्न फाइनलमा युनिकले मोडर्न इन्डियन स्कुललाई ४-० ले पराजित गर्यो। पहिलो सेमिफाइनलमा युनिकले एक्टिभ स्कुललाई २-० तथा मोडर्न इन्डियनले नेबरहुड स्कललाई ३-१ ले पराजित गरेका थिए ।

युनिकका तन्छो लिम्बुले सर्वोत्कृष्ट खेलाडीको घोषित भए । एमआइएसका आर्यन दाहाल उत्कृष्ट गोलकिपर र नेबरहुडका सुजन चौधरी सर्वाधिक गोलकर्ता बने ।

यसैगरी केएमसी स्कुललाई  फेयर प्ले टिमको पुरस्कार प्रदान गरियो । विजेतालाई नेपाल खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य सुश्री बिना नवछे श्रेष्ठले हस्तान्तरण गरेकी थिइन् ।

विद्यालयबीच सौहार्दता र स्वस्थ प्रतिस्पर्धात्मक भावना जगाउँदै विद्यार्थीलाई आफ्नो खेल कौशल प्रदर्शनका लागि  प्लेटफर्म प्रदान गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना भएको गुरुकुलमका प्रधानाध्यापक दीपेन्द्र राज दाहालले बताए ।

प्रतियोगतामा १६ विद्यालयको सहभागिता थियो । 


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC