वैशाख ६, २०८२ शनिबार | १३:५६:००
मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत

अन्तर्राष्ट्रिय तथा पारा जुडो च्याम्पियनसिप बुधबारदेखि हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपको सातौं तथा पारा जुडो च्यामिपयनसिपको पहिलो संस्करण बुधबार, बिहीबार र शुक्रबार हुने भएको छ ।

नेपाल जुडो महासंघको प्राविधिक सहयोगमा नेपाल खेलकुद महासंघ, नेपाल बहिरा तथा दृष्टिविहिन पारा जुडो संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा भुटान र थाइल्यान्डसहितनेपालका जिल्ला, क्लब, डोजो, विद्यालय, संघ सस्थासहित ३५ टिमले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ११ तौल समुह समावेश गरिएको छ । पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६६,७३ केजीमुनि र खुला तथा महिलार्फत २८, ३२, ३६, ४०, ४४, ४८, ५२, ५५, ६३ केजीमुनि, ६३ केजी माथि र खुलामा प्रतिस्पर्धा हुनेछ । 

यस्तै पारा जुडो च्याम्पियनसिपमा पुरुषतर्फ ६० केजीमुनि तथा महिलातर्फ ५२ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गराइने छ ।

याे प्रतियोगिताबाट जापानमा हुने डेफ ओलम्पिकमा सहभागी हुने खेलाडीको छनोट गरिने छ । दुई दिने प्रतियोगिताका खेलहरू
 खुशिबुँस्थित बहुउद्देश्यीय मार्शल आर्ट्स केन्द्रमा खेलाइने छ ।


भिडियो
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC