माघ २३, २०८१ बुधबार | ०९:४५:२६
शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी आयोजक टोलीलाई हराउँदै पुलिस क्वार्टरफाइनलमा लगातार तेस्रो जितसँगै महावीर सेमिफाइनलमा शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी आयोजक टोलीलाई हराउँदै पुलिस क्वार्टरफाइनलमा लगातार तेस्रो जितसँगै महावीर सेमिफाइनलमा

बराबरीमा सकियो जनकपुर र काठमाडौंबीचको खेल

काठमाडौं । नेपाल कबड्डी लिगअन्तर्गत शुक्रबार सम्पन्न जनकपुर नाइट्स र काठमान्डौं माभरिक्सबीचको खेल ३९-३९ को बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) कभर्डहलमा जारी प्रतियोगिताको यो पहिलो बराबरी हो ।

रेडबाट काठमाडौंले २१ अंक जोड्दा जनकपुरको खातामा १६ अंक रह्यो । डिफेन्समा भने जनपुरले सात अंकको अग्रता लियो ।

डिफेन्सबाट जनकपुरले ७ अकं थप्दा काठमाडौंले ४ अंक मात्रै प्राप्त गर्यो । यसैगरी दुवै टोलीले समान २ अलआउटबाट ४ अंक जोडे । बोनसबाट जनकपुरले ८ र काठमाडौंले ६ अंक हासिल गरे ।

यो नतिजासँगै पाँच खेलमा २३ अंक जोडेको जनकपुरले पहिलो क्वालिफायरमा स्थान पक्का गरेको छ । काठमान्डौंले भने पहिलो क्वालिफायरमा स्थान बनाउन विराटनगर नाइट्सको नतिजामा भर पर्नुपर्ने छ।

 विराटनगरले शनिबार पोखरा लेकर्ससँग प्रतिस्पर्धा गर्नेछ। काठमान्डौंको १९ र विराटनगरको १६ अंक छ ।  


भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE