माघ १७, २०८२ शनिबार | १७:३५:३५
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । साफ यु–१९ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

शनिबार पोखरा रंगशालामा जारी दिनको दोस्रो खेलमा दुबै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न सकेका छैनन् ।

मुख्य प्रशिक्षक सुमन श्रेष्ठले सेन्ट्रल मिडफिल्डर सुशीला केसीको कप्तानीमा पहिलो रोजाई तयार पार्दा गोलपोस्टको जिम्मेवारी झरना डुम्राकोटीलाई दिएका छन् ।

नेपालले प्रतियोगिताका लागि तीन हप्ता बन्द प्रशिक्षणमा बिताएको थियो । झरना भने प्रतियोगिता सुरु हुनु चार दिनअघि मात्र टोलीसँग जोडिएकी थिइन् । थाइल्यान्डमा सम्पन्न साफ फुटसल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेका कारण उनी फुटबल टोलीसँग ढिलो जोडिएकी हुन् ।

४–१–४–१ फर्मेशनमा उत्रेको नेपालको रक्षापङ्क्तिलाई माया मास्केले लिड गरिरहेकी छन् । उनको सेन्टरब्याक जोडीमा मिनमाया श्रेष्ठ छिन् । यी दुईलाई राइटब्याक ग्यान्सु डोल्मा लो र लेफ्टब्याक आशिका कार्कीले साथ दिइरहेका छन् । त्यस्तै डिफेन्सिभ मिडफिल्डमा सलोनी कुमारी चौधरी छिन् ।

सुशीलाको सेन्ट्रल मिडफिल्ड जोडीमा साहरा लिम्बू छिन् । यसैगरी अट्याकिङ मिडफिल्डरद्धय सेनु परियार र भूमिका बुढाथोकीले दायाँ र बाँया साइडबाट टोलीको आक्रमण बुनिरहेका छन् । गोल गर्ने जिम्मेवारी वर्षा ओलीलाई दिइएको छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।