चैत्र १३, २०८२ शुक्रबार | ०२:२०:०७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

पहिलो हाफमा मनाङ २–० ले अगाडि

पोखरा । सहिद स्मारक ए डिभिजन लिगको आठौं चरणअन्तर्गत पोखरा रंगशालामा जारी खेलको पहिलो हाफमा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबमाथि २–० को अग्रता बनाएको छ ।

पोखरा रंगशालामा जारी खेलको तेस्रो मिनेटमा ओलावाले आफिजको पासमा गोल गर्दै एडेलाजाले मनाङलाई अग्रता दिलाएका थिए । च्यासलमाथि निरन्तर दबाब बनाएको मनाङले पहिलो हाफको खेल सकिन २ मिनेट बाँकी रहँदा अग्रता दोब्बर पार्यो ।

मनाङले ४३औं मिनेटमा फ्रिकिकमार्फत अग्रता दोब्बर पारेको थियो । विश्व अधिकारीले प्रहार गरेको फ्रिकिकलाई ओलावालेले हेडरमार्फत गोलमा परिणत गर्दै मनाङको अग्रता दोब्बर पारे ।

मछिन्द्रसँग उपाधि होडमा १ अंकले पछाडि रहेको मनाङ जित नजिक छ । यो खेलमा जित निकाल्न सके मनाङले ८ खेलबाट १६ अंक बनाउने छ । आजको खेलमा पराजित भए च्यासललाई रेलिगेसन जोनमा थप कठिन हुनेछ । सात खेलबाट ५ अंक जोडेको च्यासल अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो