चैत्र १२, २०८२ बिहीबार | १७:१४:०१
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

पहिलो हाफमा मछिन्द्र र फ्रेन्डसको बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार जारी पहिलो खेलमा मछिन्द्र क्लब र फ्रेन्डस क्लबले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

सात खेलेको मछिन्द्र १७ अंकसहित शीर्ष स्थानमा छ ।  फ्रेन्डस क्लब भने सात खेलमा तीन अंकसहित अन्तिम स्थानमा छ ।

मछिन्द्र फ्रेन्डसमाथि सहज जितसहित शीर्ष स्थानमा अग्रता कायम राख्न चाहन्छ । फ्रेन्डस भने शीर्ष टोलीमाथि अप्रत्यासित जितसहित रेलिगेश क्षेत्रबाट माथि उठ्ने लक्ष्यमा छ ।

नवौ मिनेटमा सुनिल बलको कर्नरमा अभिषेक रिजालले गरेको हेडर पोस्टमाथिबाट बाहिरदा मछिन्द्रले अग्रता लिने अवसर गुमायो ।

१८औं मिनेटमा फ्रेन्डसका रक्षकले क्लिय गर्न नसक्दा प्राप्त बलमा मछिन्द्रका छिरिङ गुरुङले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरयो ।

२७औं मिनेटमा मछिन्द्रका सुनिलले गरेको क्रसमा मछिन्द्रका कुनै पनि खेलाडी बल सम्म पुग्न सकेनन् ।

४५औं मिनेटमा अभिषेकको प्रहार फ्रेन्डसका गोलकिपर राहुल रामचन्द्र यावदले उत्कृष्ट बचाउ गरेका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो