चैत्र ८, २०८२ आइतबार | १०:२०:५९
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

हामी हारको लायक थिएनौंः नगेल्सम्यान

म्युनिख । बन्डेसलिगाअन्तर्गत घरेलु मैदानमै बोरुसिया मोन्चेनग्लाडबाखसँग २-१ ले पराजित भए पनि बायर्न म्युनिखका प्रशिक्षक जुलियन नगेल्सम्यानले आफूहरु हारको लायक नभएको बताएका छन् ।

बायर्न केही मुख्य खेलाडीबीनै मैदान उत्रिएको थियो । बायर्नका म्यानुुअल नुयर, लुकास हर्नान्डेज, ड्यायोट उपामेकानो, लिआने गोरेज्का, अल्फोन्सो डेभिस, किंस्ले कोम्यान र लोरे सानेजस्ता खेलाडी कोभिड १९ तथा इन्जुरीका कारण टोलीमा थिएनन् ।

‘मोन्चेनग्लाडबाखभन्दा हामी जितको नजिक थियौं । सुरुआती २५ मिनेट हामीले राम्रो प्रदर्शन गरेका थियौं । जसरी मोन्चेनग्लाडबाख खेलमा फर्कियो त्यो निकै खराव थियो । त्यसपछि फेरी हामीले सेट पिसमा अर्को गोल खायौं,’ उनले भने, ‘दोस्रो हाफमा हामीले केही मौका बनाए पनि त्यसलाई पोस्टको दिशा दिन सकेनौं । आज हामी हारको लायक थिएनौं ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो