फाल्गुन २८, २०८२ बिहीबार | १०:२१:४८
कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस

संकटाको लगातार दोस्रो बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लब लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ । 

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न आठौं चरणको पहिलो खेलमा संकटाले सातदोबाटो युथ क्लबसँग  १-१ को बराबरी खेलेको हो ।

२२औं मिनेटमा स्ट्राइकर सुशिल राईले गरेको गोलमा सातदोबाटोले अग्रता लिएको थियो । संकटाका रक्षक निरज बस्नेतले दिएको ब्याक पास गोलकिपर राजा बाबु थापाले नियन्त्रण लिन सकेनन् । थापाले क्लियर गर्न खोजेको प्रहार राईको घुँडामा ठोक्किए पोस्टको दिशा दिएका थियो ।

३२औं मिनेटमा जय गुरुङले गरेको गोलमा संकटा खेलमा फर्किएको थियो । 

५२औं मिनेटमा दिपकराज सिंक ठकुरीको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा सातदोबाटोले अग्रता लिने अवसर गुमायो ।

संकटा आठ खेलमा १४ अंकसहित तेस्रो स्थानमा छ भने समान खेलमा नौ अंक मात्र जोडेको सातदोबाटो नवौं स्थानमा छ । 

यसअघि चौथो मिनेटमा सातदोबाटोका सुदिप गुरुङको प्रहार राज बाबुले पञ्च गर्र्दै संकटाको संकट टारेका थिए । 
११औं मिनेटमा फोडे फोफोनाको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले विफल पारेका थिए ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||