पिएसजी । पेरिस सेन्ट जर्मन (पिएसजी) का मिडफिल्डरद्धय एन्जल डी मारिया र जुलियन ड्याक्सलर कोभिड संक्रमित भएका छन् ।
पिएसजीका लेभिन कुर्जावा, ड्यानिलो पेरेरा, जियनालुइजी डोनारूमा र सर्जिओ रिकोसँगै शुक्रबार डी मारिया र ड्याक्सलर संक्रमितको सुचिमा थपिएका हुन् ।
यसअघि लियोनल मेसी कोभिड संक्रमित भएपछि सोमबार कप डी फ्रान्सअन्तर्गत भनेसविरुद्धको खेल गुमाएका थिए । यद्यपि, बिहीबार मेसीको कोभिड परिक्षण रिर्पोट नेगेटिभ आएको थियो ।
पिएसजीले फ्रेन्च लिग वानअन्तर्गत शनिबार लियानेविरुद्ध प्रतिस्पर्धा गर्दै छ । लिगम १९ खेलबाट ४६ अंक जोडेको पिएसजी १६ अंकको स्पष्ट अग्रतासहित तालिकाको शीर्ष स्थानमा छ । पिएसजीलाई पछ्याइरहेको नाइसले समान खेलबाट ३३ अंक जोडेको छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
