चैत्र १८, २०८२ बुधबार | १४:४३:३९
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

सानदार जित सहित एट्लेटिको अन्तिम १६ मा

मड्रिड । रायो मान्जाहोन्डामाथि ५-० को सानदार जितसहित एट्लेटिको मड्रिडले कोपा डेल रेको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

१७औं मिनेटमा माथ्युस कुनाको गोलबाट एट्लेटिको मड्रिडले अग्रता लियो ।२६औं मिनेटमा रेनन लोडीले एट्लेटिकोको अग्रता दोेब्बर पारे । ४१औं मिनेटमा लुइस स्वारेजलले बललाई जाली चुमाउँदै एट्लेटिकोको अग्रता ३-० मा पुर्याएका थिए ।

६७औं मिनेटमा एन्टोनी ग्रिजम्यानले एट्लेटिकोलाई फराकिलो जिततर्फ डोहोर्याउने संकेत गरेका थिए ।७९औं मिनेटमा फेलिक्सले डिएगो सिमोनीको टोलीका लागि पाँचौ गोल गरे ।

त्यस्तै एथ्लेटिक बिलबाओ पनि बिहीबार एट्लेटिको मान्चा रियाललाई २-० ले हराउदै कोपा डेल रेको अन्तिम १६ को टिकट पक्का गर्दा इल्चीले अल्मेरियालाई २-१ ले हरायो ।

बुधबार रियाल मड्रिड र साविक विजेता बार्सिलोनाले पनि प्रतियोगिताको अन्तिम १६ मा स्थान पक्का गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो