चैत्र १४, २०८२ शनिबार | ००:१३:३१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

युरोपियनभन्दा अफ्रिकन खेलाडीमा धेरै क्षमता छः इटो

याउन्डे । अफ्रिका कप अफ नेसन्सको तयारीमा रहेको क्यामरुन फुटबल संघका अध्यक्ष सामुएल इटोले युरोपियनको तुलनामा अफ्रिकन खेलाडी बढी क्षमतावान् भएको बताएका छन् । 

बार्सिलोना, इन्टर मिलान र चेल्सीका पूर्व खेलाडीसमेत रहेका इटोको क्यामरुनले बुर्किना फासोसँग खेल्दै आइतबार प्रतियोगिताको सुरुआत गर्नेछ ।

‘अफ्रिकन खेलाडी युरोपियनको तुलनामा धेरै क्षमतावान् छन्,’ उनले भनेका छन्, ‘कुनै पनि सफलताका लागि शिक्षा महत्त्वपूर्ण कुरा हो भन्ने युरोपेलीले बुझेका छन् । अफ्रिकामा हामी आफैँलाई शिक्षित गर्न पछाडि छौं ।’

आफूलाई शिक्षित बनाउनका लागि धैर्यता प्रमुख कुरा भएको र आज सिकेको कुराले १० वर्षपछि भए पनि प्रतिफल दिन्छ भन्ने बुझाईको अफ्रिकामा कमी भएको इटोले बताएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो