चैत्र १८, २०८२ बुधबार | १६:२७:१२
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

अग्विराे सिटी फर्किन सक्ने

लन्डन । म्यानचेस्टर सिटीले दुतको भुमिका प्रस्ताव गरेसँगै सर्जियो अग्विराे फेरी इङ्ल्यान्ड फर्किन सक्ने भएका छन् ।

सिटीका सर्वाधिक गोलकर्ताअग्विराे पछिल्लो सिजन स्पेनिस क्लब बार्सिलोना भित्रिएका थिए । तर, मुटुमा समस्या देखिएपछि अग्विराे गत महिना फुटबलबाट सन्यासको धोषणा गरेका थिए ।

क्याम्प नाउमा आफ्नो बुट थन्क्याउने निर्णय गरेका अग्विराे त्यसयता परिवारसँग समय बिताउन दक्षिण अमेरिकामा छन् ।

३३ वर्षको उमेरमै अचानक सन्यास लिएका अग्विराे भविष्यबारे भने केही बताएका छैनन् । यसैकारण सिटीको प्रस्ताव अग्विराेका लागि आफ्नो फुटबलको विरासत जोगाउने एक माध्यम बन्न सक्ने देखिन्छ ।

सिटीले यसअघि नै इतिहाद रंगशाला अगाडी अग्विराेको प्रतिमा बनाउने घोषणा गरिसकेको छ ।