भाद्र ३१, २०८२ बुधबार | १०:५५:३४
एमएलएसः इटर मियामीले सियाटल साउन्डर्सलाई हरायो एसिसी एसिया कपमा बंगलादेशको रोमाञ्चक जित बराबरीमा रोकिए युभेन्टस र डर्टमन्ड रियाल मड्रिडको पुनरागमन जित युइएफए च्याम्पियन्स लिगमा आर्सनलको विजयी सुरुआत साफ यु-१७ च्याम्पियनसिपः भुटानविरुद्ध पाकिस्तानको सहज जित जेनजी आन्दोलनमा ज्यान गुमाएका क्रिकेटर सुलभ श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण मेलबर्न भिटोरी पुगे माटा साफ यु-१७ च्याम्पियनसिपः भारतको सानदार सुरुआत, माल्दिभ्सले खायो ६ गोल आजबाट च्याम्पियन्स लिगः समूह चरणमा १६ देशका ३६ टिम एमएलएसः इटर मियामीले सियाटल साउन्डर्सलाई हरायो एसिसी एसिया कपमा बंगलादेशको रोमाञ्चक जित बराबरीमा रोकिए युभेन्टस र डर्टमन्ड रियाल मड्रिडको पुनरागमन जित युइएफए च्याम्पियन्स लिगमा आर्सनलको विजयी सुरुआत साफ यु-१७ च्याम्पियनसिपः भुटानविरुद्ध पाकिस्तानको सहज जित जेनजी आन्दोलनमा ज्यान गुमाएका क्रिकेटर सुलभ श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण मेलबर्न भिटोरी पुगे माटा साफ यु-१७ च्याम्पियनसिपः भारतको सानदार सुरुआत, माल्दिभ्सले खायो ६ गोल आजबाट च्याम्पियन्स लिगः समूह चरणमा १६ देशका ३६ टिम

रियाल मड्रिडको पुनरागमन जित

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेको छ ।

मंगलबार घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा रियालले फ्रेन्च क्लब मार्सेविरुद्ध २-१ को पुनरागमन जित निकाल्यो ।

रियाललाई जित दिलाउन दुवै गोल किलियन एमबाप्पेले गरे । मार्सेका लागि टिमोथी वेहले गोल गरे ।

खेलको २२औं मिनेटमा वेहको गोलमार्फत मार्सेले अग्रता लिएको थियो । उनले मेसन ग्रिनउडको पासलाई पोस्टको दिशा दिए ।

६ मिनेटपछि नै एमबाप्पेले पेनाल्टीमार्फत रियालका लागि बराबरी गोल गरे । मार्सेका रक्षक जेफ्री कोन्डोग्बियाले रोड्रिगोलाई बक्स भित्र लडाएपछि रियालले पेनाल्टी अवसर पाएको थियो ।

रक्षक ड्यानी कार्भहालले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ७२औं मिनेटमा रियाल १० खेलाडीमा समेटिएको थियो । मार्सेका गोलकिपर जेरोनिमो रुलीलाई टाउकाले प्रहार गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

एमबाप्पेले ८१औं मिनेटमा पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई पुनरागमन जित दिलाए । मार्सेका रक्षक फाकुन्डो मेडिनाले बक्स भित्र ह्यान्ड गरेपछि भिएआरको सहायतमा रियाललाई पेनाल्टी अवसर प्रदान गरिएको थियो ।


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL