चैत्र १२, २०८२ बिहीबार | १५:५२:१४
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

लिभरपुलका सहायक प्रशिक्षकलाई कोभिड संक्रमण पुष्टि

मर्सेसाइड । लिभरपुलका सहायक प्रशिक्षक पेपिजिन लिजनडर्सलाई कोभिड १९ संक्रमण पुष्टि भएसँगै आइसोलेसनमा बसेका छन् । लिभरपुलका मुख्य प्रशिक्षक यर्गेन क्लोपको प्रशिक्षण टोलीबाट संक्रमण पुष्टि हुने पछिल्ला खेलाडी हुन् ।

क्लोपलाई संक्रमण पुष्टि भएसँगै लिजनडर्स अन्तरिम प्रशिक्षकको भूमिकामा थिए । उनलाई संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बसेका छन् । उनलाई कोरोना संक्रमण पुष्टि भएसँगै लिभरपुलले आर्सनलविरुद्धको खेल स्थगित गर्न माग गरेको छ ।

कार्बाओ कपको सेमिफाइनलमा बिहीबार राति लिभरपुल र आर्सनलबीचको खेल तय भएको छ । लिभरपुलले स्थगित गर्न आग्रह गरे पनि इएफएलले यसबारे निर्णय गर्न बाँकी छ । लिभरपुलले बुधबार आह्वान गरेका प्रि–म्याच पत्रकार सम्मलेन रद्द गरिसकेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो