चैत्र १४, २०८२ शनिबार | १८:२२:५५
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

कतार विश्वकप खेल्ने एरिक्सनको इच्छा

लन्डन । डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सनले मंगलबार आफ्नो लक्ष्य कतार विश्वकप खेल्नु भएको बताएका छन् । एरिक्सनले केही टोलीले इच्छा देखाएको कारण आफू इङ्लिस प्रिमियर लिगमा फर्किन सक्ने समेत खुलाए ।

२९ वर्षीय एरिक्सनले पछिल्लो वर्ष सम्पन्न युरोपियन च्याम्पियनसिपमा फिनल्यान्डविरुद्ध ह्रदयघातका कारण मैदानमै लडेयता कुनै पनि खेल खेलेका छैनन् ।

‘डेफिब्रिलेटर’ लगाएकाले इटालीमा फुटबल खेल्न नपाउने भएपछि इन्टर मिलानले एरिक्सनसँगको सम्झौता नवीकरण गरेको थिएन ।

‘मेरो लक्ष्य कतार विश्वकप खेल्ने हो । यो मेरो मनमा रहेको कुरा हो । यद्यपि म छनोट हुन्छु वा हुन्न त्यो छुट्टै कुरा हो,’ एरिक्सनले भने, ‘ तर राष्ट्रिय टोलीमा फर्कनु मेरो सपना हो । त्यसअघि मैले मैदानबाटै म  पुरानै अवस्थामा फर्किसकेको प्रमाणित गर्नुछ ।

आफ्नो भविष्यको बारे एरिक्सन निकै विश्वस्त देखिए ।

‘डाक्टरहरुले हाल अवस्था स्थिर र सामान्य छ भनेका छन् । त्यसैले यसबाट म फेरि फुटबल खेल्न सक्छु भन्नेमा निर्धक्क भएको छु,’ एरिक्सनले भने । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो