चैत्र ६, २०८२ शुक्रबार | ०१:५६:३७
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

गाेल्डेन बुटकाे दाैड: सुनिल शीर्ष स्थानमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरणको सकिँदा मछिन्द्र क्लबका सुनिल बल पाँच गोलसहित गोल्डेन बुट दौडको शीर्ष स्थानमा छन् ।

जारी लिगको सातौं चरणमा नेपाल पुलिस क्लबविरुद्ध १–० को जित निकाल्दा सुनिलले नै निर्णायक गोल गरेपछि मछिन्द्रले एएफसी कप छनोट यात्रा तय गरेको थियो ।

एएफसी कपमा लिग विजेता टोलीले स्थान बनाउने नियम छ र नेपाली लिग सकिन अझै ६ चरणका खेल बाँकी नै छन् । तर, एएफसीले निर्धारित गरेको समय सीमाभित्र नेपाली लिग समाप्त नहुने भएपछि लिगका क्लबहरुले सर्वसम्मतीमा सातौं चरणसम्म शीर्ष स्थानमा रहने टोलीले एएफसी कपको छनोट खेल्ने भएको हो । यसैकारण पुलिसविरुद्ध जित निकालेको मछिन्द्र एएफसी कप २०२२ मा छनोट भएको हो ।

सुनिलले पहिलो चरणमा एनआरटीविरुद्ध दुई गोल, तेस्रो चरणमा जावलाखेलविरुद्ध, छैटौं चरणमा मनाङविरुद्ध र सातौं चरणमा पुलिस क्लबविरुद्ध समान एक गोल गरेका थिए ।

लिगमा सात खेलबाट १७ अंक जोडेर शीर्ष स्थानमा रहेका मछिन्द्रलाई समान खेलबाट १६ अंक जोडेको मनाङले पछ्याइरहेको छ । मछिन्द्रलाई शीर्ष स्थानमा कायम सुनिलको व्यक्तिगत प्रदर्शन पनि महत्वपूर्ण छ ।

लिगमा सर्वाधिक गोल गर्ने ११ खेलाडी

लिगमा सर्वाधिक गोल गर्ने ११ खेलाडी

खेलाडी

क्लब

खेल

गोल

सुनिल बल

मछिन्द्र क्लब

अजयी मार्टिन्स

सातदोबाटो युथ

आशिष लामा

एपिएफ फुटबल

निरज बस्नेत

संकटा क्लब

सुमन लामा

पुलिस क्लब

उत्तम राई

संकटा

मुतम्बा पिस्टोन

हिमालयन शेर्पा

रूमेश बर्तौला

च्यासल

अन्जन बिष्ट

मनाङ

निकोलस फर्नान्डेज

जावलाखेल

मेसुके ओलुमेउ

एनआरटी


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो