चैत्र १८, २०८२ बुधबार | १५:३७:४५
कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर

मोनाकोका प्रशिक्षक कोभाच बर्खास्त

पेरिस । फ्रेन्च लिग वान क्लब मोनाकोले शनिबार मुख्य प्रशिक्षक निको कोभाचलाई बर्खास्त गरेको छ ।

मोनाकोले कोभाचलाई मुख्य प्रशिक्षकको जिम्मेबारी सुम्पिएको १८ महिनापछि बर्खास्त गरेको हो । जर्मन बुन्डेस लिगा क्लब बायर्न म्युनिखका पूर्व प्रशिक्षक कोभाच सन् २०२० को जुलाईमा फ्रेन्च क्लबको प्रशिक्षकमा नियुक्त भएका थिए ।

च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा सख्तर डोनेस्कसँग पराजित भएको मोनाको फ्रेन्च लिग तालिकाको छैटौं स्थानमा छ ।

वर्षको अन्तिम चार खेलमा तीन जित हात पारेर लयमा फर्किदै गरे पनि क्लबले प्रशिक्षक कोभाचलाई जिम्मेवारी मुक्त गरेको पुष्टि गरेको हो ।

‘मोनाको प्रशिक्षक कोभाचलाई जिम्मेवारी मुक्त गर्ने निर्णय गरेको छ । क्रोएसियाली प्रशिक्षकलाई यसबारे बिहीबार जानकारी दिइएको थियो,’ मोनाकोले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कोभाचको बर्खास्तीसँगै टोलीको अन्तरिम जिम्मेवारी स्टेफाने नाडोले पाएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो