जेष्ठ १९, २०८२ आइतबार | २०:३२:०१
अमेरिकन राजदूतावास च्याम्पियन हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक हरियाणाले गर्याे घनश्याम राेक्का मगरलाई रिटेन क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन अमेरिकन राजदूतावास च्याम्पियन हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक हरियाणाले गर्याे घनश्याम राेक्का मगरलाई रिटेन क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन

क्लब विश्वकपपछि रियाल मड्रिड छाड्दै लुका मोड्रिच

काठमाडौं । अनुभवी मिडफिल्डर लुका मोड्रिचले क्लब विश्वकपपछि स्पेनिस  क्लब रियाल मड्रिड छाड्ने भएका छन् ।

३९ वर्षीय क्रोएसियन स्टार मोड्रिचले सामाजिक सञ्जालमार्फत १३ वर्षको मड्रिड बसाइ अन्त्य गर्ने निर्णय लिएको जानकारी दिए।

‘त्यो क्षण आइपुगेको छ । जुन म कहिल्यै नआओस भन्ने चहान्थे । तर फुटबल यही हो । जीवनमा पनि सबै कुरा सुरु भएर अन्त्य पनि हुन्छ,’ मोड्रिचले भनेका छन् ,‘ सन् २०१२ मा संसारकै उत्कृष्ट क्लबको जर्सी लगाउने आशा र ठूला उपलब्धिहरु हासिल गर्ने महत्त्वाकांक्षासहित  म यहाँ आएको थिएँ। तर त्यसपछि जे भयो, त्यो मैले कल्पना पनि गरेको थिइनँ ।’

उनी सन् २०१२ मा  इङ्लिस क्लब टोटनहमबाट रियाल भित्रिएका थिए । १३ वर्ष रियालमा रहँदे मोड्रिचले २८ उपाधि जितेका थिए।

उनले समान ६ च्याम्पियन्स लिग र क्लब विश्वकप जितेका थिए । यसैगरी माड्रिचले पाँच युरोपियन सुपर कप, चार पटक ला लिगा, दुई कोपा डेल रे र पाँच सुपर कप पनि जिते ।

क्लब विश्वकप जुन १५ देखि जुलाई १३ सम्म हुनेछ ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC