वैशाख ९, २०८२ मंगलबार | १४:३३:३७
जसप्रीत बुमराह र स्मृति मन्धना विजडनको उत्कृष्ट खेलाडी यामलले पाए ‘ब्रेकथ्रु प्लेयर अफ द इयर’ अवार्ड फाइनल पुग्ने लक्ष्यमा आर्मी र पुलिस रोबर्टो कार्लोस नेपाल आइपुगे टोटनहम घरेलु मैदानमै पराजित गुजरातलाई दुई अंकको अग्रता दुई अर्धशतकमा गुजरातले दियो कोलकातालाई १९९ रनको लक्ष्य रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुग्ने बराबरीमा रोकिए मध्यपुर र आरसिटी एकतर्फी जित निकाल्दै एपिएफ सेमिफाइनलमा जसप्रीत बुमराह र स्मृति मन्धना विजडनको उत्कृष्ट खेलाडी यामलले पाए ‘ब्रेकथ्रु प्लेयर अफ द इयर’ अवार्ड फाइनल पुग्ने लक्ष्यमा आर्मी र पुलिस रोबर्टो कार्लोस नेपाल आइपुगे टोटनहम घरेलु मैदानमै पराजित गुजरातलाई दुई अंकको अग्रता दुई अर्धशतकमा गुजरातले दियो कोलकातालाई १९९ रनको लक्ष्य रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुग्ने बराबरीमा रोकिए मध्यपुर र आरसिटी एकतर्फी जित निकाल्दै एपिएफ सेमिफाइनलमा

एपिएफबाट अञ्जनाको डेब्यू

नेपालगञ्ज।  नेपाली राष्ट्रिय महिला टोलकी गोलकिपर अञ्जना रानमगरले विभागीय टोली नेपाल एपिएफ क्लबबाट डेब्यू गरेका छन् ।

नेपालगञ्ज रंगशालामा जारी लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता अन्तर्गत सोमबार कर्णाली प्रदेश फुटबल संघविरुद्धको खेलमार्फत अञ्जनाले एपिएफको जर्सी लगाएकी हुन् ।

प्रशिक्षक भगवती थापाले अञ्जनालाई पहिलो रोजाइमै मैदान उतारेकी छन् । उनी गत महिना मात्रै अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेर एपिएफ पुगेकी थिइन् ।

यो खेलको विजेताले सेमिफाइनलमा रौटहट जिल्ला फुटबल संघको सामना गर्नेछ । रौटहटले घरेलु टोली बाँके-११ लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले आयोजना गरेको प्रतियोगिता विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार गर्नेछन् ।

हरेक खेलका प्लेयर अफ द म्याच र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले बताएको छ । खेलको प्रत्यक्ष प्रशारण खेलाडी डटकमको युट्युब च्यानल र फेसबुक पेजबाट हुनेछ ।


भिडियो
ANJANA RANA MAGAR AND SARU LIMBU OF APF TALKING TO KHELADI II LUMBINI CUP II QF II KARNALI PFA
HIGHLIGHTS II APF FC VS KARNALI PFA II LUMBINI CUP WOMEN'S INTERNATIONAL INVITATIONAL FOOTBALL
APF FC VS KARNALI PFA II POST MATCH CONFERENCE II LUMBINI CUP
APF FC VS KARNALI PFA II POST MATCH CONFERENCE II LUMBINI CUP
HIGHLIGHTS - RAUTAHAT DFA VS BANKE DFA Lumbini Cup women's international invitation Football
RAUTAHAT DFA VS BANKE DFA POST MATCH CONFERENCE LUMBINI CUP
RAUTAHAT DFA VS BANKE DFA POST MATCH CONFERENCE LUMBINI CUP