वैशाख ५, २०८२ शुक्रबार | २१:१६:१९
पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुवात बाँसबारीको कठिन जित गण्डकी हिरोज च्याम्पियन उसु प्रो फाइट नाइटमा निश्चललाई स्वर्ण रग्बीको बन्द प्रशिक्षणमा ४२ खेलाडी दासुन शनाका गुजरातमा अनुबन्ध नेपालले बंगलादेशसँग कबड्डी शृंखला खेल्ने रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा लुम्बिनी कपले नयाँ स्टार जन्माउने अपेक्षा पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुवात बाँसबारीको कठिन जित गण्डकी हिरोज च्याम्पियन उसु प्रो फाइट नाइटमा निश्चललाई स्वर्ण रग्बीको बन्द प्रशिक्षणमा ४२ खेलाडी दासुन शनाका गुजरातमा अनुबन्ध नेपालले बंगलादेशसँग कबड्डी शृंखला खेल्ने रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा लुम्बिनी कपले नयाँ स्टार जन्माउने अपेक्षा

बराबरीमा रोकिए युनाइटेड र लियोन

काठमाडौं । अन्तिम समयमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा लियोनसँग २-२ को बराबरी खेलेको थियो ।

पार्क ओलम्पिक रंगशालामा युनाइटेडका लागि लेनी योरो र जोशुआ जिर्कजीले गोल गरे । घरेलु टोली लियोनका लागि थियागो अल्माडा र रायन चेर्कीले गोल गरे ।

खेलको २५औं मिनेटमा अल्माडाको गोलमार्फत लियोनले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा योरोले युनाइटेडलाई बराबरीमा ल्याए ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा जिर्कजीले गोल गर्दा युनाइटेड २१ ले अगाडि बढेको थियो । तर खेलको इन्जुरी समयमा चेर्कीले गोल गर्दै लियोनलाई हारबाट जोगाए ।

अब दोस्रो लेग युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।


भिडियो
Private video
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE