चैत्र २४, २०८१ आइतबार | ०४:२१:२५
एसी मिलानले फियाेरेन्टिनालाई बराबरीमा राेक्याे दोर्जे होजाङस्टाङ बाह्रखरी गल्फको च्याम्पियन रियाल बेटिससँग बराबरीमा राेकियाे बार्सिलाेना रियाल मड्रिड पराजित पिएसजीलाई १३औं पटक उपाधि पञ्जावको पहिलो हार, राजस्थानको दोस्रो जित राजस्थानले दियो पन्जाबलाई २०६ रनको लक्ष्य केपी ओली कप: स्याङ्जा र सिइसीको विजयी सुरुवात होमलाल र सुनसरी च्याम्पियन बराबरीमा रोकिए ललितपुर र धनगढी एसी मिलानले फियाेरेन्टिनालाई बराबरीमा राेक्याे दोर्जे होजाङस्टाङ बाह्रखरी गल्फको च्याम्पियन रियाल बेटिससँग बराबरीमा राेकियाे बार्सिलाेना रियाल मड्रिड पराजित पिएसजीलाई १३औं पटक उपाधि पञ्जावको पहिलो हार, राजस्थानको दोस्रो जित राजस्थानले दियो पन्जाबलाई २०६ रनको लक्ष्य केपी ओली कप: स्याङ्जा र सिइसीको विजयी सुरुवात होमलाल र सुनसरी च्याम्पियन बराबरीमा रोकिए ललितपुर र धनगढी

आर्सनलको जित, युनाइटेडको हार

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा मंगलबार राति आर्सनलले जित निकाल्दा अर्को महारथी क्लब म्यानचेष्टर युनाइटेड पराजित भएको छ ।

आर्सनलले घरेलु  मैदानमा फुलहमलाई २–१ ले हरायो । टोलीका जितमा माइकल मेरिनो र बुकायो साकाले गोल गरेका थिए । फुलहमको लागि रोड्रिगो मुनिजले एक गोल फर्काए ।

आर्सनलले दुबै हाफमा समान एक गोल गर्यो । ३७औं मिनेटमा मेरिनोले अग्रता बनाए । साकाले ७३औं मिनेटमा अग्रता दोब्बर बनाएका हुन् । रोड्रिगोले इन्जुरी समयमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

राति नै भएको अर्को खेलमा भ्रमणकारी टोली युनाइटेड नटिंघम फोरेष्टसँग १–० ले पराजित भयो । खेलको पाँचौं मिनेटमा एन्थोनी इलान्गाले गरेको गोल नै निर्णायक बनेको थियो ।

३० खेलपछि आर्सनल ६१ अंकसहित दोस्रो स्थानमा छ । फोरेष्ट ५७ अंकसहित तेस्रो स्थानमा आठ अंकको अग्रता बनाउन सफल भयो । युनाइटेड भने ३७ अंकसहित १३औं स्थानमा छ । प्रिमियर लिगमा एक खेल कम खेलको लिभरपुल ७० अंकसहित शीर्ष स्थानमा छ ।

राति नै भएको तेस्रो खेलमा वुल्भ्सले र वेष्टहम युनाइटेडलाई १–० ले हरायो । 
 


भिडियो
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।