काठमाडौं । नेपाली फिफा रेफ्री प्रज्वल क्षेत्री र उमेश विडारी तथा सहायक रेफ्री किसनकन्हैया यादव र माधव खत्रीले भारत र माल्दिभ्सविरुद्ध हुने मैत्रीपूर्ण खेल सञ्चालन गर्ने भएका छन् ।
घरेलु टोली भारतले आज माल्दिभ्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसा राति ७ः१५ मा जवाहरलाल नेहरु रंगशालामा सुरु हुनेछ ।
दुवै टोलीले एएफसी एसिया कप छनोटको तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।
चारै जनासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, दक्षिण एसियाली फुटबल महासंघ (साफ) का प्रतियोगिताका साथै घरेलु लिग र प्रतियोगिता खेलाएको अनुभव छ ।
भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
