माघ २३, २०८१ बुधबार | ०९:५१:१७
शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी आयोजक टोलीलाई हराउँदै पुलिस क्वार्टरफाइनलमा लगातार तेस्रो जितसँगै महावीर सेमिफाइनलमा शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी आयोजक टोलीलाई हराउँदै पुलिस क्वार्टरफाइनलमा लगातार तेस्रो जितसँगै महावीर सेमिफाइनलमा

रोनाल्ड अराउजो सन् २०३१ सम्म बार्सिलोनामै रहने

फाइल तस्विर ।

काठमाडौं । उरुग्वेयन रक्षक रोनाल्ड अराउजोले स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका छन् ।

उनले आफ्नो सम्झौता ६ वर्ष लम्बाएका हुन् । नयाँ समझौताअनुसार अराउजाे सन् २०३१ को जुनसम्म बार्सिलोनामै रहनेछन् ।

सन् २०१८ मा बोस्टन रिभरबाट बार्सिलोना भित्रिएका अराउजाेले सन् २०१९ मा सिनियर टोलीका लागि डेब्यू गरेका थिए ।

बार्सिलोनाको सिनियर लागि उनले १५४ खेल खेल्दा आठ गोल र ६ असिस्ट गरेका छन्। अराउजाेले क्लबका लागि समान एक स्पेनिस लिग र एक कोपा डेल रे उपाधि जितेका छन् ।

अराउजाे बार्सिलोनाका पाँच कप्तानमध्ये एक हुन् ।


भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE