फाल्गुन १, २०८१ बिहीबार | ०६:३२:३६
टाइम्स ‘ए’ ले जित्यो अन्तर्राष्ट्रिय थ्री बाइ थ्री बास्केटबलको उपाधि इङ्ल्यान्डविरुद्ध भारतको ‘क्लिन स्विप’ सद्भावको अग्रता कायमै पहिलो एकदिवसीयमा श्रीलंका विजयी मेयर कपको सेमिफाइनल समीकरण पूरा पुलिस उपाधि नजिक थ्री स्टारको सहज जितमा सिर्जन श्रेष्ठको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाल आइपुगिन् अञ्जिला क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने टाइम्स ‘ए’ ले जित्यो अन्तर्राष्ट्रिय थ्री बाइ थ्री बास्केटबलको उपाधि इङ्ल्यान्डविरुद्ध भारतको ‘क्लिन स्विप’ सद्भावको अग्रता कायमै पहिलो एकदिवसीयमा श्रीलंका विजयी मेयर कपको सेमिफाइनल समीकरण पूरा पुलिस उपाधि नजिक थ्री स्टारको सहज जितमा सिर्जन श्रेष्ठको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाल आइपुगिन् अञ्जिला क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

विभागीय डर्बीमा आर्मी विजयी

आर्मी र पुलिस प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं ।  एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत  सुपर स्टेजकाे दोस्रो चरणमा बिहीबार सम्पन्न विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबले नेपाल पुलिसविरुद्ध १-० को कठिन जित निकालेको छ ।  

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा आत्मघाती उपहारस्वरुप प्राप्त भएको गोल नै आर्मीको जितमा निर्णायक बन्यो ।

जितसँगै ६ खेलमा १३ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ । पराजित पुलिस समान खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ ।

इन्जुरी समयमा पुलिसकी रक्षक समीक्षा घिमिरेबाट आत्मघाती गोल हुन पुगेको थियो । अमिषा कार्कीको प्रहारलाई गोलकिपर उषा नाथले बचाए पनि राम्रोसँग नियन्त्रण हुन नसक्दा समीक्षालाई लाग्दै बलले जाली चुमेको थियो ।


भिडियो
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन