फाल्गुन १, २०८१ बिहीबार | ०५:१२:१०
टाइम्स ‘ए’ ले जित्यो अन्तर्राष्ट्रिय थ्री बाइ थ्री बास्केटबलको उपाधि इङ्ल्यान्डविरुद्ध भारतको ‘क्लिन स्विप’ सद्भावको अग्रता कायमै पहिलो एकदिवसीयमा श्रीलंका विजयी मेयर कपको सेमिफाइनल समीकरण पूरा पुलिस उपाधि नजिक थ्री स्टारको सहज जितमा सिर्जन श्रेष्ठको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाल आइपुगिन् अञ्जिला क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने टाइम्स ‘ए’ ले जित्यो अन्तर्राष्ट्रिय थ्री बाइ थ्री बास्केटबलको उपाधि इङ्ल्यान्डविरुद्ध भारतको ‘क्लिन स्विप’ सद्भावको अग्रता कायमै पहिलो एकदिवसीयमा श्रीलंका विजयी मेयर कपको सेमिफाइनल समीकरण पूरा पुलिस उपाधि नजिक थ्री स्टारको सहज जितमा सिर्जन श्रेष्ठको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाल आइपुगिन् अञ्जिला क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

आर्सनलको रोमाञ्चक जित

काठमाडौं । आर्सनलले इङ्लिस प्रियिमर लिगमा बुधबार टोटनहमविरुद्ध २-१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको छ ।

जितसँगै २१ खेलमा ४३ अंक जोडेको आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । पराजित टोटनहम समान खेलबाट २४ अंकका साथ १३औं स्थानमा छ ।

इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनललाई जित दिलाउन लियान्द्रो ट्रोसार्डले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । टोटनहमका लागि सन ह्युन मिनले गोल गरे ।

खेलको २५औं मिनेटमा ह्युन मिनको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । ४०औं मिनेटमा डोमोनिक सोलान्केबाट आत्मघाती गोल हुन पुग्दा आर्सनल बराबरीमा आयो ।

त्यसको चार मिनेटपछि ट्रोसार्डले गोल गर्दा आर्सनल २-१ ले अगाडि बढ्यो । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनलले स्पष्ट तीन अंक हासिल गर्यो ।

लिगअन्तर्गत बुधबारै सम्पन्न अन्य खेलमा न्युक्यासल युनाइटेडले उल्भरह्याम्पटनलाई ३-०, क्रिस्टल प्यालेसले लेस्टर सिटीलाई २-० र एस्टन भिल्लाले एभर्टनलाई १-० ले पराजित गरे ।


भिडियो
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन