पुस १५, २०८१ सोमबार | २३:२९:१२
चीनमा नेपाललाई ६ पदक चर्च ब्वाइज च्याम्पियन अन्तरवडा टेबलटेनिसः वडा-१६ च्याम्पियन बाँके जिल्ला महिला फुटबल समितिको अध्यक्षमा नितु शाह चन्द स्टुडियो सेभेन क्वार्टरफाइनलमा अन्जना ड्रिम अनको ब्रान्ड एम्बासडर संकटालाई उछिन्दै तेस्रो स्थानमा उक्लियो थ्री स्टार खेलाडी नपुगेपछि खुमलटारले आर्मीविरुद्ध खेल त्याग्यो, प्रशिक्षक भन्छन्, ‘जिल्लालाई धोका दिन सकिएन’ दीपेन्द्र ओमाडाको ब्रान्ड एम्बासडर ओसाकाको विजयी सुरुआत चीनमा नेपाललाई ६ पदक चर्च ब्वाइज च्याम्पियन अन्तरवडा टेबलटेनिसः वडा-१६ च्याम्पियन बाँके जिल्ला महिला फुटबल समितिको अध्यक्षमा नितु शाह चन्द स्टुडियो सेभेन क्वार्टरफाइनलमा अन्जना ड्रिम अनको ब्रान्ड एम्बासडर संकटालाई उछिन्दै तेस्रो स्थानमा उक्लियो थ्री स्टार खेलाडी नपुगेपछि खुमलटारले आर्मीविरुद्ध खेल त्याग्यो, प्रशिक्षक भन्छन्, ‘जिल्लालाई धोका दिन सकिएन’ दीपेन्द्र ओमाडाको ब्रान्ड एम्बासडर ओसाकाको विजयी सुरुआत

इङ्ल्यान्ड घरेलु मैदानमै पराजित

काठमाडौं । इङ्ल्यान्ड युइएफए नेसन्स लिगमा बिहीबार ग्रिससँग २-१ ले पराजित भएको छ ।

लगातार तेस्रो जितसँगै तीन खेलमा ९ अंक जोडेर ग्रिस लिग ‘बी’ को समूह-२ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित इङ्ल्यान्ड समान खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ ।

लण्डनस्थित वेम्बली रंगशालामा ग्रिसलाई जित दिलाउन दुवै गोल भन्जेलिस पाव्लिडिसले गरे । इङ्ल्यान्डका लागि जुड बेलिङघमले एक गोल फर्काए ।

खेलको ४९औं मिनेटमा पाव्लिडिसको गोलमार्फत ग्रिसले अग्रता लिएको थियो । ८७औं मिनेटमा बेलिङघमले इङ्ल्यान्डलाई बराबरीमा ल्याए ।

अतिरिक्त समयमा पाव्लिडिसले व्यक्तिगत दोस्रो गोल गर्दै ग्रिसलाई रोमाञ्चक जित दिलाए । 

लिगअन्तर्गतकै अन्य खेलमा माल्दोभाले एन्डोरालाई २-०, नर्थ म्यासेडोनियाले लात्भियालाई ३-०, जिब्राल्टरले सान मारियोलाई १-०, आयरल्यान्डले फिनल्यान्डलाई २-१ र अस्ट्रियाले काजकिस्तानलाई ४-० ले पराजित गरे । 


भिडियो
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो