काठमाडौं । ब्राजिलले फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा शुक्रबार घरेलु टोली चिलीविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।
जितसँगै ९ खेलमा १३ अंक जोडेको ब्राजिल चौथो स्थानमा उक्लिएको छ । पराजित चिली समान खेलबाट पाँच अंकका साथ नवौं स्थानमा छ ।
नेसनल जुलियो मार्टिनेज प्रडानोस रंगलशालामा ब्राजिललाई जित दिलाउन इगोर जियुस र लुइस हेनरिक्वले गोल गरे । चिलीका लागि इडआर्डो भेर्गसले गोल गरे ।
खेलको दोस्रो मिनेटमै भेर्गसको गोलमार्फत चिलीले अग्रता लिएको थियो । तर त्यसलाई जोगाउन भने सकेन ।
पहिलो हाफको इन्जुरी समयमा जियुसले ब्राजिललाई बराबरीमा ल्याए । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा हेनरिक्वले गोल गरेपछि ब्राजिलले रोमाञ्चक जित निकाल्यो ।
अर्को खेलमा अर्जेन्टिना भेनेजुएलासँग १-१ को बराबरीमा रोकियो ।
भिडियो
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो