पुस १५, २०८१ सोमबार | २२:३९:४७
चीनमा नेपाललाई ६ पदक चर्च ब्वाइज च्याम्पियन अन्तरवडा टेबलटेनिसः वडा-१६ च्याम्पियन बाँके जिल्ला महिला फुटबल समितिको अध्यक्षमा नितु शाह चन्द स्टुडियो सेभेन क्वार्टरफाइनलमा अन्जना ड्रिम अनको ब्रान्ड एम्बासडर संकटालाई उछिन्दै तेस्रो स्थानमा उक्लियो थ्री स्टार खेलाडी नपुगेपछि खुमलटारले आर्मीविरुद्ध खेल त्याग्यो, प्रशिक्षक भन्छन्, ‘जिल्लालाई धोका दिन सकिएन’ दीपेन्द्र ओमाडाको ब्रान्ड एम्बासडर ओसाकाको विजयी सुरुआत चीनमा नेपाललाई ६ पदक चर्च ब्वाइज च्याम्पियन अन्तरवडा टेबलटेनिसः वडा-१६ च्याम्पियन बाँके जिल्ला महिला फुटबल समितिको अध्यक्षमा नितु शाह चन्द स्टुडियो सेभेन क्वार्टरफाइनलमा अन्जना ड्रिम अनको ब्रान्ड एम्बासडर संकटालाई उछिन्दै तेस्रो स्थानमा उक्लियो थ्री स्टार खेलाडी नपुगेपछि खुमलटारले आर्मीविरुद्ध खेल त्याग्यो, प्रशिक्षक भन्छन्, ‘जिल्लालाई धोका दिन सकिएन’ दीपेन्द्र ओमाडाको ब्रान्ड एम्बासडर ओसाकाको विजयी सुरुआत

डर्टमन्डको फराकिलो जितमा एडियमीको ह्याट्रिक

सेल्टिकविरुद्ध प्रतिस्पर्धा गर्दै करिम एडियमी ।

काठमाडौं । करिम एडियमीको उत्कृष्ट प्रदर्शनप्रेरित बोरुसिया डर्टमन्डले युइएफए च्याम्पियन्स लिगमा मंगलबार सेल्टीकविरुद्ध ७-१ को सानदार जित निकालेको छ ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको डर्टमन्ड शीर्षस्थानमा छ । पहिलो पराजय ब्यहोरेको सेल्टिक समान खेलबाट तीन अंकका साथ १९औं स्थानमा छ ।

घरेलु मैदान सिंगल इडुना पार्कमा डर्टमन्डलाई जित दिलाउन करिम एडियमीले ह्याट्रिक गरे । यसैगरी सिर्हु गौरासीले दुई तथा इमर क्यान र फेलिसक्स एनमिचले समान एक गोल थपे । सेल्टिका लागि डाइजेन मेडाले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा क्यानको पेनाल्टी गोलमार्फत डर्टमन्डले अग्रता लिएको थियो । दुई मिनेटपछि नै मेडाले सेल्टीकलाई बराबरीमा ल्याए ।

सेल्टिकविरुद्ध गोल गरेपछि खुसियाली मनाउदै डर्टमन्डका खेलाडी । 

एडियमीले ११औं मिनेटमा गोल गर्दा डर्टमन्ड २-१ ले अगाडि बढ्यो । २९औं मिनेटमा एडियमीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

गौरासीले ४०औं मिनेटमा पेनाल्टमिार्फत गोल गर्दा डर्टमन्ड ४-१ ले अगाडि बढ्यो । दुई मिनेटपछि नै एडियमीले ह्याट्रिक पूरा गरे ।

गौरासीले ६६औं मिनेटमा ब्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरे । ७९औं मिनेटमा एनमिचले गोल गर्दै डर्टमन्डलाई ७-१ को सानदार जित दिलाए ।


भिडियो
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो