भाद्र ३१, २०८१ सोमबार | ११:३५:०७
लाकेन दिल्ली एफसीमा अनुबन्ध ३६ वर्षीय बेन्जेमाको ह्याट्रिक नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान एट्लेटिकोमा अल्भारेजको पहिलो गोल ह्वात्तै हराएको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै बार्सिलोनाको विजयी यात्रा जारी दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा ज्ञान निकेतन र भ्याली पब्लिक च्याम्पियन लाकेन दिल्ली एफसीमा अनुबन्ध ३६ वर्षीय बेन्जेमाको ह्याट्रिक नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान एट्लेटिकोमा अल्भारेजको पहिलो गोल ह्वात्तै हराएको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै बार्सिलोनाको विजयी यात्रा जारी दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा ज्ञान निकेतन र भ्याली पब्लिक च्याम्पियन

एन्फा र ‘बी’ डिभिजनका क्लबबीचको बैठक अझै सुरु भएन

एन्फा मुख्यालय,फाइल तस्विर ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘बी’ डिभिजका क्लबलाई आगामी लिगको विषयमा छलफल गर्न बाेलाएकाे बैठक अझै सुरु हुन सकेको छैन ।

एन्फा महासचिव किरण राईले आइतबार सहभागी १४ क्लबलाई १ बजे बैठकमा बोलाएका थिए । २ बजेसम्म कुनै पनि क्लबका पदाधिकारी एन्फा परिषरमा पुगेका छैनन् ।

‘बी’ डिभिजन क्लबका संयोजक कुमार राजभण्डारीले असन्तुष्ट ११ क्लब बैठकमा सहभागी नहुने बताए । एन्फाले ०७७ सालको लिगको बक्यौता रकम अझै उपलब्ध नगराएकाले सहभागी नहुने उनको ठहर छ ।

‘२०७७ सालकै पैसा आएको छैन । हामीले पटक पटक उक्त रकम उपब्ध गराउन माग गरेका छौं । तर एन्फाले मानिरहेको छैन । माग नै नसुन्ने बैठकमा सहभागी हुनुको के अर्थ ?,’ राजभण्डारीले भने, ‘जहिले पनि दिन्छु भन्छन् । तर, दिँदैनन् । ४-५ पटक यस्तै भइसक्यो ।’

राजभण्डारीका एन्फाले ५ क्लबलाई करिब ३५ लाख बक्यौता दिन बाँकी छ । एन्फाले बक्यौता रकम नदिएपछि अन्य ६ क्लबले पनि ऐक्यवद्धता जनाएका छन् ।

पंकजविक्रम नेम्वाङ एन्फा नेतृत्वमा आएको साढे दुई वर्ष पुग्नै लाग्दा सहिद स्मारक ‘ए’ र ‘सी’ डिभिजन लिग सम्पन्न भए पनि ‘बी’ डिभिजन लिग भने गर्न सकेको छैन ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024