भाद्र २३, २०८१ आइतबार | ०८:११:३५
जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा

होज्बजर्ग भित्र्याउने प्रयासमा मार्से

काठमाडौं । फ्रेन्च क्लब मार्सेले डेनिस मिडफिल्डर पियरे एमिल होज्बजर्ग अनुबन्धमा इच्छा देखाएको छ ।

इङ्लिस क्लब टोटनहमले होज्बजर्गको रिलिज क्लज १ करोड ७० लाख पाउण्ड तोकेको छ । विभिन्न सञ्चार माध्यममा आएका खबर अनुसार मार्से उक्त रकक तिर्न तयार छ ।

होज्बजर्ग र टोटनहमबीचको सम्झौता अझै एक वर्ष बाँकी छ । होज्बजर्ग सन् २०२० मा अर्को इङ्लिस क्लब साउथह्याम्प्टनबाट १करोड ५० लाख पाउण्डमा टोटनहम भित्रिएका थिए ।

होन्बजर्गले टोटनहमका लागि १४५ प्रिमियर लिग खेलमा आठ गोल गरेका छन् ।

रोबर्टो डी जर्बी नयाँ प्रशिक्षक नियुक्त भएदेखि मार्से खेलाडी अनुबन्धमा सक्रिय देखिएको छ । क्लबले यसअघि म्यानचेस्टर युनाइटेडबाट मेसन ग्रिनउड र वाटफोर्डबाट इस्माइल कोनलाई अनुबन्ध गरिसकेको छ ।

यसैगरी क्लब आर्सनलबाट स्ट्राइकर एडी एनकेटिया पनि भित्र्याउने प्रयासमा छ । 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024