चैत्र १४, २०८२ शनिबार | ००:०९:२९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

के एल राहुललाई उपकप्तान बनाउन गावास्करको सुझाव

दिल्ली, (खेलाडी)– भारतका पूर्व कप्तान सुनिल गावास्करले  ट्वान्टी २० टोलीको उप कप्तानमा के एल राहुललाई नियुक्त गर्नुपर्ने सुझाएका छन् । 

गावास्करले राहुललाई भविष्यमा कप्तानको दाबेदार भएकाले पनि उनलाई उप कप्तानमा नियुक्त गर्नु पर्ने बताएका हुन् ।

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले बिहीबार सामाजिक सञ्जाल मार्फत संयुक्त अरब इमिरेन्ट्स (युएई) र ओमानमा हुने ट्वान्टी २० विश्वकपपछि टोलीको कप्तानी छाड्ने घोषणा गरेका थिए ।

पूर्व कप्तान गावास्करले कर्नाटकका ब्याट्सम्यान के एल राहुलको प्रशंसा गर्दै उनमा टोलीको नेतृत्व गर्ने क्षमता भएको बताए । 

‘भारतले नयाँ कप्तानको राम्रो विकल्प खोज्दैछ भने के एल राहुल हुन सक्छन । त्यसका लागि हाल उनालाई उपकप्तानको जिेम्मेबारी दिनु पर्छ । उनले इंङल्यान्ड विरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ गरेका थिए । साथै उनले सीमित ओभरका खेलमा पनि राम्रो प्रर्दशन गर्दै आएका छन् गावास्करले भने, त्यसैले उनी भविष्यमा भारतीय टोलीको कप्तानका दाबेदार हुन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो