चैत्र १८, २०८२ बुधबार | १३:००:२८
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

दक्षिण अफ्रिका सात विकेटले विजयी

जोहानेसबर्ग । पाहुना टोली भारतविरुद्धको दोस्रो टेस्टमा सात विकेटको सहज जित निकाल्दै दक्षिण अफ्रिकाले तीन टेस्टको शृंखला १–१ को बराबरीमा ल्याएको छ ।

शुक्रबार जोहानेसबर्गमा सम्पन्न दोस्रो टेस्टमा कप्तान डीन एल्गरको अविजित ९६ रनको इनिङ दक्षिण अफ्रिकाको जितमा महत्वपूर्ण रह्यो ।

दोस्रो इनिङमा भारतले प्रस्तुत गरेका दुई सय ४० रनको लक्ष्य दक्षिण अफ्रिकाले तीन विकेटको क्षतीमा पूरा गर्यो ।

भारतले पहिलो इनिङमा दुई सय दुई रन जोडेको थियो । जवाफमा दक्षिण अफ्रिकाले दुई सय २९ रन जोड्यो । दोस्रो इनिङमा भारतले दुई सय ६६ रन बनायो र तेस्रो दिन दक्षिण अफ्रिकासामू दुई सय ४० रनको लक्ष्य खडा गर्यो । जसलाई दक्षिण अफ्रिकाले मात्र तीन विकेटको क्षतीमा भेट्टायो ।

दक्षिण अफ्रिकाले द वन्डर्स रंगशालामा कुनै पनि टोलीविरुद्ध दुई सय ४० रनको लक्ष्य पहिलो पटक सफलतापूर्वक पछ्याएको हो ।

यसअघि सेन्चुरियनमा सम्पन्न पहिलो टेस्टमा भारतले घरेलु टोलीमाथि एक सय १३ रनको जित दर्ता गरेको थियो ।

दुई टोलीबीचको तेस्रो तथा निर्णायक टेस्ट जनवरी ११ देखि केपटाउनमा हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो