चैत्र १३, २०८२ शुक्रबार | २१:४९:१३
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टबाट बाहिरिए काेहली

जोहानेसबर्ग । भारतीय टेस्ट टोलीका कप्तान विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टबाट बाहिरिएका छन् ।

कप्तान कोहलीको ढाडमा समस्या आएपछि साेमबारकाे दोस्रो टेस्टबाट बाहिरिएका हुन् । योसँगै कोहलीले भारतीय टोलीबाट सयौं टेस्टको कोशेढुङ्गाका लागि थप समय कुर्नुपर्ने भएको छ । कप्तान कोहलीले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टसँगै भारतीय टोलीबाट सयौं टेस्ट पूरा गर्नेथिए तर दोस्रो टेस्टबाट बाहिरिएसँगै यस कोशेढुङ्गाका लागि केही समय प्रतिक्षा गर्नुपर्ने भएको हो ।

कोहली बाहिरिएसँगै भारतीय टोलीको कप्तानी उपकप्तान केएल राहुलले सम्हाल्ने भएका छन् । राहुलले पहिलो पटक टेस्ट क्रिकेटको कप्तानी समाल्न लागेका हुन् ।

यसअघि पहिलो टेस्टमा भारतले सेन्चुरियनमा घरेलु टोलीमाथी एक सय १३ रनको जित निकालेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो