चैत्र ९, २०८२ सोमबार | १३:४१:४३
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

दुबई । पाकिस्तानविरुद्ध २२ रनको रोमाञ्चक जित निकाल्दै श्रीलंका यु १९ एसिया कपको फाइनलमा प्रवेश गरेको छ ।

आइसिसी एकेडेमीमा बिहीबार एक सय ४८ रनको सामान्य लक्ष्य पछ्याएकाे पाकिस्तान एक सय २५ रनमै सीमित बन्यो ।

श्रीलंकाको जितमा त्रेभिन म्याथ्युले चार विकेट लिए । यस्तै डुनिथ वेल्लालागेले तीन विकेट लिँदा रभिन डी सिल्भा, सिभोन ड्यानियल र मथिसा पथिरानाको नाममा समान एक विकेट रह्यो ।

पाकिस्तानका अहमेद खानले ३६ रन बनाए । त्यस्तै मुहम्मद सेहजादले ३०, कप्तान कसिम अक्रमले १९ र इरफान खानले १३ रन जोडे ।

यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंकाले ४४.५ ओभरमा सबै विकेट गुमाएर एक सय ४७ रनको योगफल खडा गरेको थियो ।

श्रीलंकाका यासिरु रोड्रिगो र मथिसा पथिरानाले समान ३१ रन बनाएका थिए । त्यस्तै अन्जला बन्धराले १३, चामिन्डु विकरामासिंघा र त्रेभिन म्याथ्युले १२/१२ रन जोडेका थिए ।

पाकिस्तानका जिसम जमिरले चार विकेट लिएका थिए । त्यस्तै अहमेद खान र अविस अलिले समान दुई र अर्हम नवाब र माज सदाकले एकरएक विकेट लिएका थिए


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो