चैत्र १३, २०८२ शुक्रबार | १५:३१:३९
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

कोलकाताको पहिलो जित

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा टोलीले राजस्थान रोयल्सलाई ८ विकेटले हरायो ।

टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा कोलकाताले १७.३ ओभरमा मात्र २ विकेट गुमाएर जित निकाल्यो ।

दोस्रो खेलमा कोलकत्ताले दुई अंक जोडेको छ । उद्घाटन खेलमा कोलकाता रोयल च्यालेन्जर्स बैंगलुरुसँग ७ विकेटले पराजित भएको थियो । राजस्थानको यो लगातार दोस्रो हार हो । यसअघि टोली सनराइजर्स हैदरावादसँग ४४ रनले हारेको थियो ।

गुवाहाटीमा भएको आइपिएलको छैटौं खेल कोलकातालाई जित दिलाउन क्विन्टन डि ककले अविजित ९७ रन बनाए ।  उनले ६१ बलमा उनले ८ चौका र ६ छक्का प्रहार गरेका थिए ।

यसअघि ब्याटिङ गरेको राजस्थानको लागि ध्रुव जुरेलले सर्वाधिक ३३ रन बनाएका थिए । यसैगरी यसश्वी जैसवालले २९ रनको योगदान गरे  ।

 कोलकाताका हर्षित राना, बरुन चक्रवर्ती, मोयन अली र बैभव अरोराले समान दुई विकेट हात पारेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो