काठमाडौं । । नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ ।
क्यानले शनिबार सूचना निकाल्दै मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको हो । क्यानले इसिबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता तथा पाँच वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको छ ।
यस्तै एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार भएको व्यक्ति हुनुपर्ने उल्लेख छ । आवेदन दिने अन्तिम मिति फेब्रुअरी २८ सम्म तोकिएको छ ।
क्यानले भारतीय प्रशिक्षक मोन्टी देसाइसँगको सम्झौता नवीकरण नगरेपछि नेपाली टोली मुख्य प्रशिक्षकविहिन छ । देसाइको दुई वर्षे सम्झौता गत महिना सकिएको थियो ।
क्यानले मुख्य प्रशिक्षकका लागि आह्वान गरेको दर्खास्त
भिडियो
मेचीनगर गोल्डकपले हामी सबैलाई गौरवान्वित बनाएको छ ।I ASHOK KUMAR RAI II 1ST VP II MECHINAGAR GOLDCUP
HIGHLIGHTS II CHURCH BOYS UNITED 4-3 MACHHINDRA FC II MECHINAGAR GOLDCUP II SEMI FINAL
MACHHINDRA FC VS CHURCH BOYS UNITED FC II MECHINAGAR GOLDCUP SEMI FINAL
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL