चैत्र १४, २०८२ शनिबार | ०५:२४:४४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

ज्याकोब बेथेलले च्याम्पियन्स ट्रफी गुमाउने

काठमाडौं । इङ्लिस अलराउन्डर ज्याकोब बेथेलले चोटका कारण आइसिसी च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् ।

बेथल भारतविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलका दौरान घाइते भएका थिए । उनको ह्यास्ट्रिङमा समस्या देखिएको छ ।

भारतविरुद्धको पहिलो खेलमा बेथेलले अर्धशतक प्रहार गर्नसका साथै एक विकेट लिएका थिए ।

इङ्ल्यान्डका कप्तान जोस बट्लरले बेथेल च्याम्यिन्स ट्रफीका लागि फिट नहुने पुष्टि गरे । ‘दुःखका साथ भन्नु पर्छ बेथेनले च्याम्पियन्स लिग गुमाउने भएका छन् । पछिल्लो समय उत्कृष्ट लयमा रहेका बेथेललाई गुमाउनु हाम्रा लागि ठूलो झड्का हो,’ बट्लरले भने ।

भारतविरुद्धको तेस्रो तथा अन्तिम खेलका लागि टोम बेन्टनलाई टोलीमा बोलाइएको छ । तर च्याम्पियन्स ट्रफीमा भने बेथेनको स्थान कसले लिन्छ भनेर बताइएको छैन ।

समूह ‘बी’ मा रहेको इङ्ल्यान्डले फेब्रुअरी २२ मा अस्ट्रेलियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी इङ्ल्यान्डले फेब्रुअरी २६ मा अफगानिस्ता र मार्च १ मा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो