चैत्र ५, २०८२ बिहीबार | १९:४०:५५
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

लुम्बिनीविरुद्ध फिल्डिङ गर्दै चितवन

फाइल तस्विर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङको निर्णय लिए ।

दुवै टोली आफ्नो पाँचौं खेल खेल्दैछन् ।  चितवनले काठमाडौं गुर्खजलाई पाँच विकेट, पोखरा एभेन्जर्सलाई ७४ र सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराउँदै कर्णाली याक्ससँग ६ विकेटको पराजय ब्यहोरेको थियो ।

यता लुम्बिनीले विराटनगर किंग्ससँग दुई विकेट पोखरासँग १० विकेट, सुदूरपश्चिमसँग ७३ रन र जनकपुर बोल्ट्ससँग एक रनको हार ब्यहोरेको थियो । 

चितवनको टोली

कुशल मल्ल (कप्तान), रिजन ढकाल, नरबहादुर सार्की, अमरसिंह राउटेला, विपिन रावल (विकेटकिपर), रञ्जित कुमार, रवि बोपारा, लुक बेन्केनस्टेइन, सोहेल तन्वीर, जान निकोल लोफ्नी इटन, सन्तोष कार्की

लुम्बिनीको टोली 

रोहितकुमार पौडेल(कप्तान), विवेक यादव, सन्दीप जोरा, दुर्गेश गुप्ता, आशुतोष घिरैया, अभिशेष गौतम, अर्जुन साउद (विकेटकिपर), टम मुर्स, उन्मुक्त चन्द, साद बिन जफर, रामोन सिमन्ड्स


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।