काठमाडौं । ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा मंगलबार घरेलु टोली क्यानाडाको सामना गर्दा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा हुने ।
खेल किंग सिटीस्थित मप्ले लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ९ः४५ मा सुरु हुनेछ ।
पहिलो खेलमा क्यानाडासँग १४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो ।
यता क्यानाडा पनि दोस्रो जितको लक्ष्यमा हुनेछ । क्यानाडा दोस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको थियो ।
नेपाल र क्यानाडाबीच हालसम्म ३ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा क्यानाडाले २ र नेपालले १ जित निकालेका छन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
