चैत्र १४, २०८२ शनिबार | ०३:०१:२२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

स्टोक्सले श्रीलंकाविरुद्धको टेस्ट शृंखला गुमाउने सम्भावना

काठमाडौं । घाइते भएपछि इङ्ल्यान्डका कप्तान बेन स्टोक्सले श्रीलंकाविरुद्धको टेस्ट शृंखला गुमाउने सम्भावना बढेको छ।

द हन्ड्रेडअन्तर्गत आइतबार साँझ म्यानचेस्टर ओरिजिनल्स र नर्दन सुपरचार्जर्सबीचको खेलमा रन लिने क्रममा स्टोक्सको बायाँ खुट्टामा चोट लागेको थियो ।

‘चोट निकै गम्भीर देखिन्छ, स्क्यानपछि मात्र विस्तृत जानकारी प्राप्त हुन्छ,’ सुपरचार्जर्सका कप्तान ह्यारी ब्रुकले भने ।  

ओपनिङमा आएका स्टोक्स चार बलमा दुई रन बनउँदा चोट लागेपछि रिटायर्ड हर्ट भएका थिए ।

स्टोक्सले शृंखला गुमाएको खण्डमा उपकप्तान ओली पोपले टोलीको नेतृत्व सम्हाल्ने सम्भावना छ । यसैगरी जोर्डन कक्सले मौका पाउन सक्छन् ।

तीन खेलको टेस्ट शृंखला अगस्ट २१ बाट म्यानचेस्टरमा सुरु हुँदैछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो