चैत्र १४, २०८२ शनिबार | ०१:२३:२८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

असलंका श्रीलंकन एकदिवसीय टोलीको कप्तान

काठमाडौं । चरिथ असलंका श्रीलंकन एकदिवसीय क्रिकेट टोलीको कप्तान बनेका छन् । श्रीलंकन क्रिकेट बोर्डले भारतविरुद्धको एकदीवसय शृंखलाका लागि असलंकाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गर्यो । 

भारतविरुद्धको ट्वान्टी-२० सिरिजमा पनि असलंकाले श्रीलंकाको कप्तानी गरेका थिए । श्रीलंकन क्रिकेट बोर्डले कुशल मेन्डिसको स्थानमा असलंकालाई कप्तान बनाएको हो ।

डिसेम्बर २०२३ मा मेन्डिसलाई एकदिवसीय टोलीको कप्तानमा नियुक्त गरिएको थियो।  मेन्डिसको कप्तानीमा श्रीलंकाले आठ एकदिवसीय खेल खेल्दा ६ जित निकालेको थियो ।

घरेलु टोली श्रीलंकाले भारतविरुद्ध तीन खेलको शृंखला खेल्दैछ । शृंखला अगस्ट २ देखि सुरु हुनेछ । 
 

श्रीलंकन एकदिवसीय टोली


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो