माघ १४, २०८२ बुधबार | १०:२०:४९
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

इङ्लिस टोलीबाट अलग हुने मोटको निर्णय

काठमाडौं । प्रशिक्षक म्याथ्युज मोटले इङ्लिस टोलीबाट अगल हुने निर्णय लिएका छन् । मोटलाई दुई वर्ष अगाडि सिमित ओभरको इङ्लिस टोली हेर्न जिम्मेवारी दिइएको थियो ।

उनको प्रशिक्षणमा इङ्ल्यान्डले सन् २०२२ को आइसिसी ट्वान्टी-२० विश्वकप जितेको थियो । गत महिना सम्पन्न ट्वान्टीऔ२० विश्वकपमा भने इङ्ल्यान्ड सेमिफाइनलबाटै बाहिरिएको थियो ।

मोटको प्रशिक्षणमा इङ्ल्यान्डले अस्ट्रेलिया, बंगलादेश, आयरल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड र पाकिस्तानविरुद्ध सिमित ओभरको शृंखला जितेको थियो ।

गत साता इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) का प्रबन्ध निर्देशक रोब कीसँगको भेटमा मोटले जिम्मेवारीबाट हट्न चाहेको बताएका थिए ।

मोटका यो निर्णयपछि सहायक मार्कस ट्रेस्कोथिकलाई अन्तरिम प्रशिक्षक बनाइएको इसिबीले जानकारी दियो । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate