माघ १७, २०८२ शनिबार | २०:११:०३
साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई

खेलाडीको स्पष्टिकरणको जवाफबारे निर्णय लिन क्यान बैठक बस्दै

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले नेपाल त्रिकेट संघ (क्यान)लाई १९ बुँदे ज्ञापन पत्र बुझाएको छ । 

क्यानले ‘सेन्ट्रल कन्ट्रयाक्ट’का लागि गरेको वर्गिकरणमा असन्तुष्ट जनाउँदै कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दिपेन्द्रसिंह ऐरी ,सोमपाल कामी र कलमसिंह ऐरीले सम्झौतामा हस्ताक्षर गर्न अस्विकार गरेपछि खेलाडी र क्यानबीचको विवाद बाहिरिएको थियो । 

उनीहरुले सार्वजनिक रुपमै क्यानले अन्याय गरेको भन्दैअसन्तुष्ट जनाएका थिए ।

सो प्रकरणपछि क्यानले यी चार खेलाडीलाई स्पष्टिकरण सोधेको थियो । खेलाडीहरुले स्पष्टिकरण जवाफ समेत बुझाइसकेका छन् ।

खेलाडीले सेन्ट्रल कन्ट्रयाक्टप्रतिको असन्तुष्टी लगायतका विषय समावेश गर्दै क्यानलाई १९ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरको स्पष्टिकरणबारे अध्ययन गर्नका लागि क्यानले कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास सम्मिलित पाँच सदस्सीय समिती गठन गरेको थियो ।

कप्तान ज्ञानेन्द्रसहित दिपेन्द्र, कमल र सोमपालको स्पष्टिकरण र उनीहरको ज्ञापनपत्रबारे निर्णय लिन आज क्यानको बैठक बस्दैछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।