माघ १९, २०८१ शनिबार | १३:४४:३७
थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल प्रशिक्षक तामाङले कायम राख्न नसकेको वचन 'घाँस काट्ने दाउरा बोक्ने जस्ता काम गरेर हामी यहाँसम्म आइपुगेका हौं' हार्न नजानेको एपिएफ खेलाडी डटकमः हप्ताका ७ फोटो ओपन च्यालेन्ज फिल्म कप अर्को साता काठमाडौंलाई हराउँदै जनकपुर नेपाल कबड्डी लिगको च्याम्पियन एनओसीमा पुलिस, साग तयारीको बैठक प्रभावित क्रिकेट एक्सिलेन्स र न्यु भिजनको जित भारतीय टोलीविरुद्ध पुनरागमन जित निकाल्दै गण्डकी दोस्रो क्वालिफायरमा थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल प्रशिक्षक तामाङले कायम राख्न नसकेको वचन 'घाँस काट्ने दाउरा बोक्ने जस्ता काम गरेर हामी यहाँसम्म आइपुगेका हौं' हार्न नजानेको एपिएफ खेलाडी डटकमः हप्ताका ७ फोटो ओपन च्यालेन्ज फिल्म कप अर्को साता काठमाडौंलाई हराउँदै जनकपुर नेपाल कबड्डी लिगको च्याम्पियन एनओसीमा पुलिस, साग तयारीको बैठक प्रभावित क्रिकेट एक्सिलेन्स र न्यु भिजनको जित भारतीय टोलीविरुद्ध पुनरागमन जित निकाल्दै गण्डकी दोस्रो क्वालिफायरमा

श्रमिक कप ब्याडमिन्टनः रामविनय, प्रजापती र लेखनाथ सेमिफाइनलमा

काठमाडौं । रामविनय श्रेष्ठ, प्रजापती दाहाल र लेखनाथ पराजुली जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष एकलमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । 

नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष एकलमा टक्कर कुँवर, दिनेश केसी, रेवती कार्की र उमेश धितालले सेमिफाइनलमा स्थान सुरक्षित गरे । महिला एकलमा सोमा गुरुङ, भावना राई, पूजा राई र शर्मिला केसी सेमिफाइनल पुगे । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष युगलमा टक्कर कुँवर र बसन्त थापा, राजेश तुम्सिङ मगर र श्याम थापा तथा शोभाकर भण्डारी र चन्द्रबहादुर पाण्डेको जोडीले सेमिफाइनल यात्रा तय गरे । 

मिक्स डबल्समा दिनेश केसी र पूजा राई, केवल बानियाँ र सोमा गुरुङ तथा उमेश धिताल र शर्मिला केसीको जोडी सेमिफाइनलमा सेमिफाइनल पुगे । 

प्रतियोगिताको उद्घाटन पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले गरिन् । प्रतियोगितामा ७६ खेलाडीको सहभागिता रहेको आयोजक युनियन अध्यक्ष गणेश भट्टराईले जनाए । 

शनिबार सम्पन्न हुने विभिन्न ५ स्पर्धा समावेश प्रतियोगितामा सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ ।


भिडियो
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’
समर्थकलाई APF CAPTAIN को भावुक सन्देशः ‘समर्थककै कारण हामी यहाँ छौं, महिला फुटबललाई माया गरिरहनुस’
APF की स्टार ANITA KC लाई खेल्न सुरु गर्दा फुटबल खेलेर जागिर पाइन्छ भन्ने थाहा थिएन II TEAM NEPAL
NEPAL APF PLAYER RENUKA NAGARKOTE : १७ वर्ष खेलेको FOOTBALL चटक्क छोडेर AUSTRALIA जान सकिन
APF PLAYER SARU LIMBU : फोनवाला सेलेब्रेसन गर्ने योजना थियो, गोल गरेपछि बिर्सिएछु II WOMENS LEAGUE