चैत्र १४, २०८१ बिहीबार | १६:२०:२८
आर्मी फाइनलमा, पुलिसको पहिलो हार एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक जेसिका पेगुला सेमिफाइनलमा आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा कोलकाताको पहिलो जित इददोस्तोन जाफारोभ र बिएस्सी न्याक्वे पोखरामा अनुबन्ध आर्मी फाइनलमा, पुलिसको पहिलो हार एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक जेसिका पेगुला सेमिफाइनलमा आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा कोलकाताको पहिलो जित इददोस्तोन जाफारोभ र बिएस्सी न्याक्वे पोखरामा अनुबन्ध

महिला भलिबल टोलीलाई खेलकुद मन्त्रीको बधाई

काठमाडाैं। बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टिमलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बधाई दिएका छन् ।

साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि मन्त्री अथकले खुसी व्यक्त गर्दै बधाई दिएका हुन् ।

‘बंगलादेशको ढाकामा सञ्चालित एभिसी एसियन सेन्ट्रल जोन महिला च्याम्पियनसिपमा नेपाली महिला राष्ट्रिय टिमले जितेको खबरले गौरव र खुशी अनुभुति भएको छ । देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई हार्दिक बधाई तथा सलाम,’ उनले सामाजिक संजालमा लेखेका छन् ।

बंगलादेशको ढाकामा मंगलबार भएको फाइनलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएको थियाे ।


भिडियो
चितवन सबै पक्षमा राम्रो छ II NABIN NEPAUNE: HEAD COACH FC CHITWAN
Private video
पोखरामा युवा खेलाडीको जोस छ II Nawayug ShresthaPlayer, Pokhara Thunders
एनएसएल मेरो लागि आफूलाई प्रमाणित गर्ने अवसर II Sameer Tamang Marquee, Pokhara Thunders
एनएसएलपछि मात्रै सहिद स्मारक 'बी' डिभिजन लिग खेल्छुः SAMIR TAMAG
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET