वैशाख २६, २०८२ शुक्रबार | १४:१९:२३
भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन

किशोर खेलाडी अमनको उपचारमा तेक्‍वान्दोकर्मीहरुको सहयोग

काठमाडौं, (खेलाडी)- तेक्‍वान्दोकर्मीहरुले रकम संकलन गरी १३ वर्षीय तेक्‍वान्दो खेलाडी अमन तामाङको स्वास्थ्य उपचारका लागि बिहीबार आर्थिक सहयोग प्रदान गरेका छन् ।

लाजिम्पाटस्थित कान्ति बाल अस्पतालमा उपचाररत अमनलाई बागमती प्रदेश तेक्‍वान्दो संघको तर्फबाट सचिव उमेश नकर्मीले २० हजार तथा काठमाडौं जिल्ला तेक्‍वान्दो संघका अध्यक्ष अशोक खड्काले संकलित ३० हजार रुपैयाँ अमनका पिता अमरलाई अस्पताल हातामा हस्तान्तरण गरे ।

उपचारका लागि बागमती प्रदेश तेक्‍वान्दो संघले सबै भन्दा बढी २० हजार सहयोग गरेको छ । त्यस्तै हरिश्‍वर पोखरेलले ३ हजार, सुमन खड्काले ५ हजार, मुविक्क्षा गजुरेलले २ हजार ५ सय, भाष्कर श्रेष्‍ठले ४ हजार, सन्तलाल श्रेष्‍ठले २ हजार, गणेश थापाले ३ हजार, पुष्पप्रसाद गौतमले १ हजार ५ सय, ओम लामाले २ हजार, एन्जेल राईले २ हजार, कुमार लामा घिसिङले १ हजार, थानेश्‍वर मगरले १ हजार ५ सय तथा अशोक खड्काले ४ हजार रुपैयाँ सहयोग गरेका हुन् । सुमन र ओम बाहेक सबै तेक्‍वान्दोकर्मी हुन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP