मंसिर २५, २०८१ मंगलबार | ०७:१५:५३
चितवनलाई शीर्ष स्थानमा उक्लने अवसर, लुम्बिनीलाई भाग्यको डर सेक्रेड हार्ट र हिमरश्मी च्याम्पियन पूजाको कप्तानीमा एसिसी यु-१९ एसिया कप खेल्ने टोली घोषणा अन्तर्राष्ट्रिय पदक विजेता धावक सम्मानित भियतनाममा नेपाललाई आठ पदक गण्डकीको लगातार तेस्रो हार आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा मनाङविरुद्ध खुमलटारको रोमाञ्चक जित भारतीय टोली क्यालिकट हिरोजको पहिलो जित सूर्य नेपाल काठमाडौं ओपन सोमबारबाट हुने चितवनलाई शीर्ष स्थानमा उक्लने अवसर, लुम्बिनीलाई भाग्यको डर सेक्रेड हार्ट र हिमरश्मी च्याम्पियन पूजाको कप्तानीमा एसिसी यु-१९ एसिया कप खेल्ने टोली घोषणा अन्तर्राष्ट्रिय पदक विजेता धावक सम्मानित भियतनाममा नेपाललाई आठ पदक गण्डकीको लगातार तेस्रो हार आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा मनाङविरुद्ध खुमलटारको रोमाञ्चक जित भारतीय टोली क्यालिकट हिरोजको पहिलो जित सूर्य नेपाल काठमाडौं ओपन सोमबारबाट हुने

किशोर खेलाडी अमनको उपचारमा तेक्‍वान्दोकर्मीहरुको सहयोग

काठमाडौं, (खेलाडी)- तेक्‍वान्दोकर्मीहरुले रकम संकलन गरी १३ वर्षीय तेक्‍वान्दो खेलाडी अमन तामाङको स्वास्थ्य उपचारका लागि बिहीबार आर्थिक सहयोग प्रदान गरेका छन् ।

लाजिम्पाटस्थित कान्ति बाल अस्पतालमा उपचाररत अमनलाई बागमती प्रदेश तेक्‍वान्दो संघको तर्फबाट सचिव उमेश नकर्मीले २० हजार तथा काठमाडौं जिल्ला तेक्‍वान्दो संघका अध्यक्ष अशोक खड्काले संकलित ३० हजार रुपैयाँ अमनका पिता अमरलाई अस्पताल हातामा हस्तान्तरण गरे ।

उपचारका लागि बागमती प्रदेश तेक्‍वान्दो संघले सबै भन्दा बढी २० हजार सहयोग गरेको छ । त्यस्तै हरिश्‍वर पोखरेलले ३ हजार, सुमन खड्काले ५ हजार, मुविक्क्षा गजुरेलले २ हजार ५ सय, भाष्कर श्रेष्‍ठले ४ हजार, सन्तलाल श्रेष्‍ठले २ हजार, गणेश थापाले ३ हजार, पुष्पप्रसाद गौतमले १ हजार ५ सय, ओम लामाले २ हजार, एन्जेल राईले २ हजार, कुमार लामा घिसिङले १ हजार, थानेश्‍वर मगरले १ हजार ५ सय तथा अशोक खड्काले ४ हजार रुपैयाँ सहयोग गरेका हुन् । सुमन र ओम बाहेक सबै तेक्‍वान्दोकर्मी हुन् ।


भिडियो
कुशल मल्ल राम्रा कप्तान हुन्ः Jan Nicol Loftie Eaton
डेब्युमै तीन विकेट लिएका ABHISHESH GAUTAM
Pratis GC भन्छन्ः प्लेअफ जान गाह्रो छ
लगातार हारपछि लुम्बिनीका प्रशिक्षक Nandan Padnis भन्छन्ः बलिङ राम्रो हुनै सकेन
लगातार जितपछि सुदूरपश्चिमका प्रशिक्षक Jagat Tamata भन्छन्ः लुम्बिनीका खेलाडी आत्तिए
TIP TOP HELP NEPAL SPORTS CLUB TRAINING II Cava Club Volleyball Championship 2024
Cava Championship आयोजनाको तयारीमा पूर्वाधार अभावले गार्हो भयो : Jitendra Bdr Chand President NVA