काठमाडौं । किर्गिस्तानमा मंगलबार र बुधबार (जुन २४ र २५ ) मा योजित अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा नेपाली खेलाडीले दुई स्वर्ण र्र क रजत पदक जितेका छन् ।
किर्गिस्तान हाप्किडो फेडेरेसनको आयोजना तथा ग्लोबल हाप्किडो एसोसिएसनको सहकार्यमा सम्पन्न प्रतियोगिताको पुरुष ५५-५९ केजीमा समीर गुरुङ र ६० केजी भन्दामाथिमा राजेन्द्र तामाङले स्वर्ण पदक प्राप्त गरेको नेपाल हाप्किडो मार्सल आर्ट्स संघका अध्यक्ष कालीबहादुर घर्तीले जानकारी दिए ।
यसैगरी पुरुष ५१-५५ केजीमा सरोज गुरुङले रजत पदक प्राप्त गरे ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3