काठमाडौं। बागमती बिच रग्बी महिला प्रतियोगिता पहिलाे संस्करण असार दोस्रो सात हुने भएको छ ।
नेपाल रग्बी संघले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा प्रतियोगिता गर्न लागेको हो ।
संघका प्रवक्ता तथा कोषाध्यक्ष दीपक अधिकारीका अनुसार प्रतियोगिता असार ८ र ९ गते (आइतबार र सोमबार) हुनेछ ।
बागमती प्रदेश खेलकुद विकास परिषद् र राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा बागमती प्रदेश रग्बी संघको व्यवस्थापनमा सिन्धुपाल्चोक जिल्लास्थित सुकुटेमा हुनेछ ।
प्रतियोगितामा कर्णाली, बागमती र मधेश प्रदेश, गोर्खाली रग्बी क्लब, नेपाल महिला रग्बी क्लब र सिन्धुपाल्चोक रग्बी क्लब गरि ६ महिला टिमले सहभागिता जनाउने छन् ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3